प्रमुख समाचार


बालुवाटार किनबेच गर्नेलाई काँग्रेसले छोड्दैन–सभापति देउवा ६ बैशाख २०७६, शुक्रबार १२:५४

पोखरा, बैशाख ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार जग्गा विवादबारे स्पष्ट छानवीनको माग गरेका छन् । शुक्रबार नेपाली काँग्रेस कास्कीको माछापुच्छ«े स्थित सार्दिखोला इकाईको भवन उद्घाटन गर्दै वहाँले सरकारी जग्गा किनबेच..

पुरा पढ्नुहोस् »

जलाउन घाट लगिएको शव प्रहरीले पक्रियो ६ बैशाख २०७६, शुक्रबार १२:४०

वीरगञ्ज, बैशाख ६ । वीरगञ्जबाट जलाउन लैजाँदै गर्दा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो । पन्नालाल दासको श्रीमती..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर दुई जनाको मृत्यु, २ घाइते ६ बैशाख २०७६, शुक्रबार ११:४८

काठमाण्डौं, बैशाख ६ । काठमाण्डौं, तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको..

पुरा पढ्नुहोस् »

हावाहुरीका कारण फेलातालमा तीनजना अलपत्र, एपीएफको टोलिले गर्यो उद्धार ६ बैशाख २०७६, शुक्रबार ११:३५

पोखरा, बैशाख ६ । पोखराको फेवातालमा एक्कासी आएको हावाहुरीको कारण बोटिङ गरिरहेका तीनजना अलपत्र परेका छन् । तालमा बोटिङ गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका थिए । अलपत्र परेका तीनै जनालाई सशस्त्र..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा २९ जनाको मृत्यु ६ बैशाख २०७६, शुक्रबार ०३:१२

एजेन्सी, बैशाख ६ । पोर्चुगालको मडिरा द्विपमा एक बस दुर्घटनामा जर्मनीका २९ पर्यटकको मृत्यु भएको छ । उक्त बस सडकबाट चिप्लिएर गुल्टिँदै एक घरमा ठोक्किन पुगेको सन्चार माध्यमले जनाएको छ । जर्मन सरकारका प्रवक्ताले उक्त दुर्घटनालाई लिएर मडिराबाट..

पुरा पढ्नुहोस् »

को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ? (यस्तो छ सम्भावना) ६ बैशाख २०७६, शुक्रबार ०३:०४

पोखरा, बैशाख ६ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गरेको त छैन तर सम्भावित उम्मेदवारबारे..

पुरा पढ्नुहोस् »

बोर्डिङ स्कुल सरकारीमा गाभियो ६ बैशाख २०७६, शुक्रबार ०२:४८

पाल्पा, बैशाख ६ । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क..

पुरा पढ्नुहोस् »

नगरपालिका अगाडी एका विहानै शंकास्पद बस्तु फेला ६ बैशाख २०७६, शुक्रबार ०२:४१

पोखरा, बैशाख ६ । तनहूँको भीमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद बस्तु भेटिएको छ । नगरपालिकाको अगाडी सडकमा कुकरमा बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु डिस्पोज गर्नका लागि खैरेनीटार ब्यारेकबाट बम डिस्पोजल टोलि..

पुरा पढ्नुहोस् »

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे ६ बैशाख २०७६, शुक्रबार ०२:३२

काठमाण्डौं, बैशाख ६ । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाइते ५ बैशाख २०७६, बिहीबार १२:४६

पोखरा, बैशाख ५ । पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् । पोखरा २९ सैनिकबस्तीमा ग १२ प ३०५० नम्बरको मोटरसाईकलले बा १० च ६४७१ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक धादिङ बेनीघाट..

पुरा पढ्नुहोस् »