विष्णु पौडेललाई ‘भ्रष्टाचारी’ भन्दै कांग्रेसले पर्चा छर्यो १३ जेष्ठ २०७६, सोमबार १६:४४
बुटवल, जेठ १३ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको छ । नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा..
पुरा पढ्नुहोस् »