प्रमुख समाचार


बच्चाले खेल्दाखेल्दै कारमा आगो लगाएपछि……. १९ जेष्ठ २०७६, आईतवार १२:०५

काठमाण्डौं, जेठ १९ । शनिबार दिउँसो नक्साल भगवती वहालको चौरमा एक हुल बालबालिका लुकामारी खेलिरहेका थिए । उमेरले ९ वर्ष पुगेका आकर्षक थापा र रोकश चौधरी नजिकै पार्क गरिएको कार छेऊ बसेका थिए । खेल्ने क्रममा भेट्टाएको सलाइ उनीहरुले कारे, जसको..

पुरा पढ्नुहोस् »

बर्दिया कारागारका कैदी नेपालगञ्जमा भेटिएपछि……. १९ जेष्ठ २०७६, आईतवार ०३:५४

बर्दिया, जेठ १९ । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएको घटना सार्वजनिक भएको छ । बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन शुक्रबार दिउँसो..

पुरा पढ्नुहोस् »

यार्सा टिप्न गएका तीन जनाको मृत्यु १९ जेष्ठ २०७६, आईतवार ०२:३१

डोल्पा, जेठ १९ । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई..

पुरा पढ्नुहोस् »

रवीन्द्रलाई भुईंफुट्टाहरुले बदनाम गरे–प्रधानमन्त्री ओली १९ जेष्ठ २०७६, आईतवार ०२:१३

पोखरा, जेठ १९ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व विरुद्ध बोलेर बहादुर भईन्छ भन्ने भ्रम नपाल्न कार्यकर्तालाई आग्रह गरेका छन् । शनिवार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ गर्दै उनले अधिकारी..

पुरा पढ्नुहोस् »

कास्कीको वीरेठाँटी देखी मुक्तिनाथ सम्मको केबलकारको काम अघि बढ्यो १९ जेष्ठ २०७६, आईतवार ०२:०१

पोखरा, जेठ १९ । कास्की र मुस्ताङ जोड्ने गरि धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म निर्माण गरिने प्रस्तावित यात्रुबाहक केवलकारको विस्तृत परियोजना प्रतिवेदन..

पुरा पढ्नुहोस् »

प्रचण्ड भन्छन्–पाँच वर्ष नै केपीजीले सरकार चलाउन सक्नुहुन्छ १८ जेष्ठ २०७६, शनिबार १८:०६

धरान, जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा..

पुरा पढ्नुहोस् »

पोखरामा दुई मोटरसाईकल ठोकिँदा एकजना घाइते १८ जेष्ठ २०७६, शनिबार १८:०१

पोखरा, जेठ १८ । पोखरामा दुईवटा मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । पोखरा २७ डाँडाको नाकमा ग १५ प ६२०६ र ग २ प ७६०९ नंम्बरको मोटरसाईकल आपसमा ठक्कर खाँदा ६२०६ नम्बरका मोटसाईकल चालक घाइते भएका हुन् । दुर्घटनामा पोखरा ३० खुदी बस्ने वर्ष २० का..

पुरा पढ्नुहोस् »

सगरमाथाको उचाइ नापेर फर्किएका खीमलाललाई पोखरामा भब्य स्वागत १८ जेष्ठ २०७६, शनिबार १७:५१

पोखरा, जेठ १८ । सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमलाई पोखरामा भब्य स्वागत गरिएको छ । उनले ज्यानको बाजी लगाएरै सगरमाथाको उचाइ मापन गरेर फर्किएको बताएका छन् । गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर मापनको काम..

पुरा पढ्नुहोस् »

होटल उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओली लञ्च खाएर फर्किए, कारण के हो ? (पढ्नुस् पूरै) १८ जेष्ठ २०७६, शनिबार १३:४३

पोखरा, जेठ १८ । पोखरा महानगरपालिका क्षेत्रभित्र साढे ३ तलाभन्दा अग्लो भवन बनाउन नपाईने नियम छ । त्यो पनि फेवाताल किनार वरिपरि साढे २ तलाको मात्रै भवन बनाउन पाईन्छ । भूकम्पपछि नयाँ बस्ति विकास निर्देशिकाले जमिनको अनुपातमा भवनको उचाई बढाउन पाउने..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीका डिएसपी रवीन्द्रको सरुवा, केसी आउने १८ जेष्ठ २०७६, शनिबार ०२:५०

पोखरा, जेठ १८ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिएसपी रवीन्द्रमान गुरुङको सरुवा भएको छ । लामो समय पोखराका विभिन्न कार्यालयमा कार्यरत उनी हाल कास्की प्रहरीको प्रबक्ताको रुपमा थिए । गुरुङको लमजुङ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ..

पुरा पढ्नुहोस् »