पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्यो : अध्यक्ष दाहाल ३२ श्रावण २०७६, शनिबार ०६:५४
काठमाडौं, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको..
पुरा पढ्नुहोस् »