पोखरामा ९ बर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ
By admin
१५ भाद्र २०७७, सोमबार ०३:५९
पोखरा, भदौ १५ ।
पोखरामा एक बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रामबजारकी ९ वर्षीया बालिका बलात्कृत भएको उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको हो । उनी बलात्कारको घटनापछि भागेका थिए ।
ति ब्यक्तिलाई स्याङजाबाट पक्राउ गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए । बालिकाको घरमा कोही पनि नभएको बेला ति ब्यक्तिले पटक पटक बलात्कार गर्दै आएको बताईएको छ । उनलाई मुद्धा दर्ता गर्ने तयारी भैरहेको छ ।
सम्बन्धित शीर्षकहरु
मनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक ८ मंसिर २०८२, आईतवार ०४:३०
गोरखामा थपिए ७ हजार नयाँ मतदाता ८ मंसिर २०८२, आईतवार ०४:२८
रक्तदानमा १५१ युनिट रगत संकलन ८ मंसिर २०८२, आईतवार ०४:२५
सहकारीपीडितको १ लाखभन्दा साना निक्षेप फिर्ता गरिने ८ मंसिर २०८२, आईतवार ०४:१९
मुस्ताङको जलवायु संकट र निषेधित क्षेत्र हटाउन माग ८ मंसिर २०८२, आईतवार ०३:५२
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


