मनास्लु आरोहण गर्दा बेलायती नागरिकको निधन
By admin
१० आश्विन २०७४, मंगलवार ०१:४९

गोरखा असोज १० ।
मनास्लु हिमाल आरोहणमा गएका एक बेलायती नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ४७ वर्षीय फिलिप हार्बर छन् ।
आरोहणका क्रममा लेक लागेपछि उनलाई ४ नम्बर बेस क्याम्पबाट तल झारिएको थियो । ४ नम्बर बेस क्याम्पबाट झार्ने क्रममै उनको ज्यान गएको हो ।
उनी ‘हिमालयन गाइड कम्पनी’ मार्फत काठमाडौंबाट मनास्लु पुगेका थिए । उनीहरु आठ जनाको समुहमा थिए । अन्यले भने मनास्लु आरोहण गरिरहेका छन् । लेक लागेर हार्बरको निधन भएको कम्पनीका एमडी ईश्वरी पौडेलले पुष्टि गरेका छन् ।
सम्बन्धित शीर्षकहरु

कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा ६ पुष २०८०, शुक्रबार १३:४३

हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२

यातायात पोखराका हाकिम सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर ६ पुष २०८०, शुक्रबार ००:५७

कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, तुरुन्तै लागू हुने २७ कार्तिक २०८०, सोमबार ०८:१४

भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो १८ कार्तिक २०८०, शनिबार ००:५७
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक

पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....