पोखरामा प्रहरीको गाडीले स्कुटर र कार ठोकेपछि तनाव (फोटो फिचर)
By admin
१३ माघ २०७४, शनिबार ०५:००

पोखरा, माघ १३ ।
पोखराको नागढुङ्गामा प्रहरीको गाडीले कार र स्कुटलाई ठक्कर दिएको छ । शुक्रबार दिउँसो गुडिरहेको कार र स्कुटलाइ ठक्कर दिएको हो ।
प्रहरीको बा १ झ ८०४४ नम्बरको गाडीले ग १ च ४२८९ नम्बरको कार र दुई वटा स्कुटलाई ठक्कर दिएको थियो । दुर्घटना पछि नागढुङ्गामा केही बेर तनाब भएको थियो ।
गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।
तस्बिरः फेसबुकबाट
सम्बन्धित शीर्षकहरु

पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४

पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६

ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९

पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८

तालचोकदेखि वेगनासताल सडक चार लेनको बन्दै २६ आश्विन २०८०, शुक्रबार १२:०६

पोखरामा कुकुरलाई खुला ठाउँमा दिसा–पिसाव गराए १५ हजारसम्म जरिवाना २३ आश्विन २०८०, मंगलवार १३:५६
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक

पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....