गाडीको ठक्करले पोल भाँचिएपछि लेकसाईडमा बिजुली बन्द
By admin
९ आश्विन २०७५, मंगलवार ०२:४८
पोखरा, असोज ९ ।
पोखरा महानगरपालिका ७ बराल पेट्रोलपम्प अगाडी विजुलीको खम्बालाई गाडीले ठक्कर दिँदा लेकसाइड क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको छ । बिहान साढे ५ बजे एक गाडीले पोलमा ठक्कर दिएर भागेको थियो ।
ठक्करबाट पोल भाँचिएको छ । अहिले पोल फेर्ने काम भईरहेको विद्युत प्राधिकरण पोखरा शाखाले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८
तालचोकदेखि वेगनासताल सडक चार लेनको बन्दै २६ आश्विन २०८०, शुक्रबार १२:०६
पोखरामा कुकुरलाई खुला ठाउँमा दिसा–पिसाव गराए १५ हजारसम्म जरिवाना २३ आश्विन २०८०, मंगलवार १३:५६
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


