शहीद दिवसमा गण्डकी प्रदेशले दिएन सार्वजनिक विदा

पोखरा, माघ १५ ।
माघ १६ गते शहीद दिवस । विभिन्न कार्यक्रम गरि दिवस मनाईंदैछ । दिवसमा गण्डकी प्रदेश सरकारले सावर्जनिक विदा दिएको छैन ।

तर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिवसको शुभकामना दिएका छन् ।