रक्षामन्त्रीको दाबी–निर्मलाको हत्यारा पक्राउ परिसके
By admin
२३ मंसिर २०७५, आईतवार ०३:२८
काठमाण्डौं, मंसिर २३ ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सनर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने बताएका छन् ।
‘म यति भन्न चाहान्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन, नियन्त्रणमा आइसकेका छन्, १० औं मानवअधिकार राष्ट्रिय महाभेलामा शनिबार उनले भने, ‘सरकारले चाँडै विधिसंगत ढंगले अभियुक्त सार्वजनिक गर्छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
सम्बन्धित शीर्षकहरु
मनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक ८ मंसिर २०८२, आईतवार ०४:३०
गोरखामा थपिए ७ हजार नयाँ मतदाता ८ मंसिर २०८२, आईतवार ०४:२८
रक्तदानमा १५१ युनिट रगत संकलन ८ मंसिर २०८२, आईतवार ०४:२५
सहकारीपीडितको १ लाखभन्दा साना निक्षेप फिर्ता गरिने ८ मंसिर २०८२, आईतवार ०४:१९
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


