इरानमा १८० जना सवार विमान दुर्घटना
By admin
२३ पुष २०७६, बुधबार ०४:४३
एजेन्सी, पुस २३ ।
युक्रेनको एउटा यात्रीवाहक विमान इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको छ ।
तेहरानको इमाम खोमेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो । सो विमानमा १८० जना व्यक्ति सवार रहेको बताइएको छ ।
विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो । दुर्घटनाको कारण यकिन खुल्न सकेको छैन ।
इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
सहकारीपीडितको १ लाखभन्दा साना निक्षेप फिर्ता गरिने ८ मंसिर २०८२, आईतवार ०४:१९
मुस्ताङको जलवायु संकट र निषेधित क्षेत्र हटाउन माग ८ मंसिर २०८२, आईतवार ०३:५२
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९
हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


