राजनीति


विप्लव समूह कास्कीका जनसरकार प्रमुख पक्राउ १६ चैत्र २०७५, शनिबार १३:३४

पोखरा, चैत १६ । नेत्रविक्रम चन्द विप्लव समूहका कास्की जनसरकार प्रमुख रामकाजी गुरुङ पक्राउ परेका छन् । पोखरा २५ याम्दीबाट उनलाई कास्की प्रहरीले समातेको हो । गुरुङलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

काँग्रेस सभापति देउवालाई कारबाहीको माग गर्दै महासमिति सदस्य बजगाईंको उजुरी १४ चैत्र २०७५, बिहीबार १५:१६

काठमाण्डौं, चैत १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाहीको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । बिहिबार पार्टीको केन्द्रीय अनुशासन समितिमा कांग्रेसका महासमिति सदस्य समेत रहेका गोरखाका राजेन्द्र..

पुरा पढ्नुहोस् »

मन्त्री रवीन्द्रको उत्तराधिकारी तत्काल नखोज्ने मुडमा प्रधानमन्त्री १४ चैत्र २०७५, बिहीबार ०१:३६

काठमाण्डौं, चैत १४ । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारी तत्काल नखोज्ने मुडमा प्रधानमन्त्री शर्मा ओली देखिएका छन् । ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा भएको एयर डाइनेष्टीको हेलिकोप्टर..

पुरा पढ्नुहोस् »

विप्लवप्रति कठोर बन्दै सरकार, गण्डकी प्रदेशबाट सबैभन्दा धेरै पक्राउ १३ चैत्र २०७५, बुधबार १३:३१

पोखरा, चैत १३ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूहप्रति सरकार झनै कठोर बनेको छ । सरकारले आक्रामक रुपमा विप्लवका कार्यकर्ताहरु पक्राउ र कारबाही गरिरहेको छ । नेकपाका तेस्रो बरियताका नेता हेमन्तप्रकाश वलीसहितका शीर्ष नेतासम्म पक्राउ..

पुरा पढ्नुहोस् »

विवाद भएपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचमै बोलचाल बन्द १३ चैत्र २०७५, बुधबार १३:२०

वीरगञ्ज, चैत १३ । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेको भुलवाही खोलामा गिट्टी बालुवा उत्खनन्का लागि लगाइएको ठेक्काको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिएको छ । गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले ठेकेदारसँग..

पुरा पढ्नुहोस् »

विप्लव समूहका तमुवान संयोजक गुरुङ पोखराबाट पक्राउ १२ चैत्र २०७५, मंगलवार ११:१३

पोखरा, चैत १२ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका जनपरिषद् तमुवान संयोजक किसान सिं तमु पक्राउ परेका छन् । मंगलबार लेखनाथ स्थित आफ्नै घरबाटै उनलाई पक्राउ गरिएको हो । तर प्रहरीले चाहीँ यसबारे केही बोल्न नमिल्ने बताएको छ । श्रोतका अनुसार..

पुरा पढ्नुहोस् »

विप्लव समूहका जिल्ला इञ्चार्ज घरबाटै प्रहरी नियन्त्रणमा १२ चैत्र २०७५, मंगलवार १०:२०

नवलपुर, चैत १२ । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित..

पुरा पढ्नुहोस् »

सरकारलाई विप्लवको चैत मसान्तसम्मको अल्टिमेटम, चैत १६ गते नेपाल बन्द १२ चैत्र २०७५, मंगलवार ०१:५७

काठमाण्डौं, चैत १२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत..

पुरा पढ्नुहोस् »

विप्लवलाई अर्को झट्का, बुद्धीजीवी परिषद्का इन्चार्ज पनि समातिए ११ चैत्र २०७५, सोमबार ११:४६

काठमाण्डौं, चैत ११ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् । विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ..

पुरा पढ्नुहोस् »

पक्राउ परेका विप्लव समूहका नेता हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड ११ चैत्र २०७५, सोमबार ०१:४९

काठमाण्डौं, चैत ११ । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरुको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ..

पुरा पढ्नुहोस् »