राजनीति


१७ महिनापछि मन्त्रीमण्डल फेरबदल हुँदै १२ श्रावण २०७६, आईतवार ०१:३१

काठमाण्डौं, साउन १२ । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा..

पुरा पढ्नुहोस् »

अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको छः कांग्रेस सभापति देउवाको आरोप ११ श्रावण २०७६, शनिबार ०७:००

  काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै उनले..

पुरा पढ्नुहोस् »

राज्य कोषको दुरूपयोग, जनताले तिरेको करबाट मन्त्रीलाई पाकिस्तानी लेदरको ब्याग ! ७ श्रावण २०७६, मंगलवार ०३:४२

काठमाण्डौं, साउन ७ । अति सामान्य व्यक्तिगत प्रयोजन र विलासितामा समेत मन्त्री तथा नेताहरूले राज्य कोषको दुरूपयोग गर्ने गरेको समाचार बारम्बार आइरहेकै छ । त्यसको पछिल्लो उदाहरण बनेकी छन, वर्तमान सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण..

पुरा पढ्नुहोस् »

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री ७ श्रावण २०७६, मंगलवार ०३:०९

काठमाण्डौं, साउन ७ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७..

पुरा पढ्नुहोस् »

नेकपाका ५ जिल्ला अध्यक्ष र सचिव फेरिने (कुन जिल्ला हेर्नुस्) ६ श्रावण २०७६, सोमबार १५:२६

काठमाण्डौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टीको पाँच जिल्लाका अध्यक्ष र सचिव परिवर्तन गर्ने भएको छ । आइतबार भएको केन्द्रीय सचिवालयको बैठकले दुई अध्यक्ष र तीन सचिवलाई जिल्ला इन्चार्ज बनाएपछि सो स्थान नयाँ नेता छनौट गर्ने भएको हो । यसरी परिवर्तन..

पुरा पढ्नुहोस् »

चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख ६ श्रावण २०७६, सोमबार ०३:३७

काठमाण्डौं, साउन ६ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना,..

पुरा पढ्नुहोस् »

नेकपा कास्कीमा राजकाजी, पोखरा महानगरमा जिसी (सहइन्चार्ज को को ?) ५ श्रावण २०७६, आईतवार ११:३२

पोखरा, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह–इन्चार्जहरुको टुंगो लगाएको हो । ४५ इन्चार्ज..

पुरा पढ्नुहोस् »

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक ५ श्रावण २०७६, आईतवार ०२:२१

काठमाण्डौं, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,..

पुरा पढ्नुहोस् »

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना ३ श्रावण २०७६, शुक्रबार ०२:३०

काठमाण्डौं, साउन ३ । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि..

पुरा पढ्नुहोस् »

सभामुखलाई कानुनविपरित २८ जना सुरक्षाकर्मी २ श्रावण २०७६, बिहीबार ०२:१२

काठमाण्डौं, साउन २ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको छ । सभामुख महराले २८..

पुरा पढ्नुहोस् »