BREAKING-पोखरामा फेरि अर्को प्याराग्लाईडिङ दुर्घटना, एकजनाको मृत्यु

पोखरा, फागुन २१ ।
पोखरामा दिनहूँ प्याराग्लाईडिङ दुर्घटना भएको छ । मंगलबार पुनः सराङकोटमा प्याराग्लाईडिङ खसेर एकजनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खस्दा रसियाका म्mष्तचष् कतभउबलष्कज को मृत्यु भएको हो ।

मेट्रोसिटी अस्पताल लगिएकोमा बाटोमै मृत्यु भएको बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । आँफुखुशी प्याराग्लाईडिङ उडाउँदा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।