वडाध्यक्षको निधन
By admin
१३ मंसिर २०७६, शुक्रबार ०६:०९
संखुवासभा, मंसिर १३ ।
चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ । वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे निवासमा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित शेर्पा ८ महिनाअघिदेखि उपचार गराइरहनुभएको थियो । शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष हुनभएका शेर्पा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्ष हुनुभएको थियो ।
सम्बन्धित शीर्षकहरु
मनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक ८ मंसिर २०८२, आईतवार ०४:३०
गोरखामा थपिए ७ हजार नयाँ मतदाता ८ मंसिर २०८२, आईतवार ०४:२८
रक्तदानमा १५१ युनिट रगत संकलन ८ मंसिर २०८२, आईतवार ०४:२५
सहकारीपीडितको १ लाखभन्दा साना निक्षेप फिर्ता गरिने ८ मंसिर २०८२, आईतवार ०४:१९
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


