लकडाउनपछिको सुन्दर पोखरा (फोटो फिचर)

पोखरा, चैत २५ ।
सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढेपछि लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला सवारी साधन र उद्योग कलकारखानाहरु ठप्प छन् । धुवाँ धुलो र प्रदुषण कम भएका कारण पोखराको आकाश विस्तारै खुला हुँदैछ ।

यहाँका बोट विरुवाहरु पनि प्रदुषण मुक्त भएका छन् । हेरौं पोखरा लेकसाईड क्षेत्रको सुन्दर तस्विरहरु ।
तस्विरः योगेश भट्टराई