यस्तोे बन्यो पोखरा रंगशाला (फोटोमा हेर्नुस्)
By admin
७ मंसिर २०७६, शनिबार ०९:४८
पोखरा, मंसिर ७ ।
१३ दक्षिण एसियाली खेलकुद (साग) मा हुने केही प्रतिश्पर्धाका लागि पोखरा रंगशाला निर्माणको काम तीब्र छ । खासगरी महिला फुटवल, र क्रिकेट यहाँका लागि बढी आकर्षणको खेल हुनेछ । त्यसैका लागि खेल मैदान निर्माण धमाधम चलिरहेको छ ।


प्यारापीट जडान र मैदानमा दुवो रोप्ने तथा अन्य संरचना निर्माणमा फटाफट काम भैरहेको आयोजक कमिटीले जनाएको छ । साग मंसिर १५ देखि सुरु हुँदै छ ।

Photo-Sudarshan Ranjit
सम्बन्धित शीर्षकहरु
मनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक ८ मंसिर २०८२, आईतवार ०४:३०
गोरखामा थपिए ७ हजार नयाँ मतदाता ८ मंसिर २०८२, आईतवार ०४:२८
रक्तदानमा १५१ युनिट रगत संकलन ८ मंसिर २०८२, आईतवार ०४:२५
बुद्धिचाल प्रतियोगितामा सागर साई च्याम्पियन ८ मंसिर २०८२, आईतवार ०४:२२
सहकारीपीडितको १ लाखभन्दा साना निक्षेप फिर्ता गरिने ८ मंसिर २०८२, आईतवार ०४:१९
मुस्ताङको जलवायु संकट र निषेधित क्षेत्र हटाउन माग ८ मंसिर २०८२, आईतवार ०३:५२
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


