बोक्सी कुप्रथा उन्मुलन गर्ने चलचित्र अग्निदहनको हेमजामा च्यरिटि सो हुने

पोखरा, जेठ ८ ।
नेपालमा बोक्सी कुप्रथा उन्मुलन गर्ने उद्धेश्यका साथ निर्माण गरिएको चल्ििचत्र हेमजामा च्यरिटि सो जेठ ९ गते बुधबार हेमजाको मिलनचोकमा प्रदसन हुदैछ । मान्छे बोक्सी हुन्न कहिलैजागरण अभियन नेपालका केन्द्रीय अध्यक्ष कोबित सरण उपाध्याको पहलमा निर्माण भएको चलचित्र अग्निदहन चलचित्र बिभिन्न ठाँउमा प्रदसन भइसकेको छ ।
यस अभियानको लागि जेठ ९ गते जापानबाट जापानसरकारका पत्रकारहरु आउने तथा बोक्सी कुप्रथा उन्मुलन गर्ने अभियानका अभियन्ता तथा पदाधिकारीहरु सङ भेटघाट गने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रम पछि दिउसो १ बजे नेपाल सरकारले ल्यायको बोक्सी ऐन को सन्दर्भमा सम्पुर्ण माता ,धामी, लामा ,ज्योतिषीहरुलाई सचेततामुलक अन्तर्किर्या कार्यक्रम पोखरा लेखनाथ महानगर पालिका वडा न. २५ हेमजा नहरचोक स्थीत ग्रिन हाउस पार्टि प्यालेसमा गरिने मान्छे बोक्सी हुन्न कहिलै जागरण अभियन नेपालका केन्द्रीय अध्यक्ष कोबित सरण उपाध्याले जानकारी दिए ।
सोहि दिनमा साझ ७ बजेदेखि पोखरा लेखनाथ महानगर पालिका वडा न. २५ हेमजाको मिलनचोकमा च्यरिटि सो हुने भएकाले यो चलचित्र हेर्नको लागि सम्पुणमा आउनकोे लागि मान्छे बोक्सी हुन्न कहिलैजागरण अभियन नेपालका केन्द्रीय अध्यक्ष कोबित सरण उपाध्याले आवान गरेका छन ।