प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र दश हजार जरिवाना माग–मुद्दाको सुनुवाइ सर्यो

काठमाण्डौं, पुस ९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाीसहित सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सेरको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले प्रधानमन्त्रीविरुद्ध अदालतको आदेश अपहेलना गरेको भन्दै एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै निवेदन दायर गरेका थिए ।

उक्त निवेदनको सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलाशमा पेसी तोकिएको थियो ।