पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा कार्की विजयी
By admin
२७ पुष २०७७, सोमबार ०२:४१
पोखरा, पुस २७ ।
पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । उनले उद्योग उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । नारायण कोइराला प्यानलका उम्मेदवार चिनु गुरुङलाई पराजीत गर्दै कार्की विजयी भएका हुन् ।
कार्कीले १ हजार ३ सय २७ मत ल्याउँदा गुरुङले १ हजार ९६ मत पाईन् । कार्कीले विजयी भएपछि प्रतिक्रिया दिदै सम्पूर्ण मतदाताहरुप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका हुन् ।
सम्बन्धित शीर्षकहरु
मनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक ८ मंसिर २०८२, आईतवार ०४:३०
गोरखामा थपिए ७ हजार नयाँ मतदाता ८ मंसिर २०८२, आईतवार ०४:२८
रक्तदानमा १५१ युनिट रगत संकलन ८ मंसिर २०८२, आईतवार ०४:२५
सहकारीपीडितको १ लाखभन्दा साना निक्षेप फिर्ता गरिने ८ मंसिर २०८२, आईतवार ०४:१९
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


