धम्पुसमा पर्यटक गाडी जल्यो, गाडी चालक घाइते
By admin
१७ मंसिर २०७५, सोमबार ११:३३
पोखरा, मंसिर १७ ।
कास्कीको धम्पुसमा पर्यटक गाडी आगलागी हुँदा एकजना घाईते भएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा भे १ य ७ नम्बरको गाडी पर्यटक छोडेर फर्कने क्रममा स्टार्ट गर्न लाग्दा आगलागी भएको हो ।
आगलागीबाट गाडी चालक म्याग्दीका अन्दाजी ४५ बर्षिय कुमार ठकुरी घाईते भएका छन् । उनको पोखरामा उपचार भैरहेको छ । गाडी पूर्ण रुपमा क्षति भएको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।
File Photo
सम्बन्धित शीर्षकहरु
मनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक ८ मंसिर २०८२, आईतवार ०४:३०
गोरखामा थपिए ७ हजार नयाँ मतदाता ८ मंसिर २०८२, आईतवार ०४:२८
रक्तदानमा १५१ युनिट रगत संकलन ८ मंसिर २०८२, आईतवार ०४:२५
सहकारीपीडितको १ लाखभन्दा साना निक्षेप फिर्ता गरिने ८ मंसिर २०८२, आईतवार ०४:१९
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


