काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा कास्कीबाट गुरुङ र बराल नियुक्त

पोखरा, बैशाख १ ।
नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङ र अर्का नेता किशोरदत्त बराल काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त भएका छन् । शुक्रबार उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले उनीहरुलाई केन्द्रिय सदस्यमा नियुक्त गरेका हुन् ।

शुक्रबार एकैदिन ३८ जनालाई प्रतिष्ठानका सदस्यमा नियुक्त भएका छन् ।