गुडिरहेको कार नालिमा फसेपछि !

पोखरा, भदौ १८ ।
पोखराको महतगौंडामा गुडिरहेको कार नालिमा परेको छ । दोविल्लातर्फबाट विरौटा आउँदै गरेको कार नालिमा फसेको हो ।

ग २ च ३३९८ नम्बरको कार सडक छेउको नालिमा परेको हो । गाडी निकालेर मर्मतका लागि लगिसकेको प्रहरीले जनाएको छ ।