स्वास्थ


मौजा स्वास्थ्य चौकीलाई सांग्रिलाद्धारा टेलिभिजन प्रदान २९ भाद्र २०७६, आईतवार १३:३३

पोखरा,२९ भदौ । लायन्स क्लव अफ पोखरा सांग्रिलाले मौजा स्वास्थ्यचौकीलाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ । क्लवमा आवद्ध सदस्यहरुले रकम संकलन गरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई एक थान स्मार्ट टेलिभिजन प्रदान गरेको हो..

पुरा पढ्नुहोस् »

रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँचमा ६७३ लाभान्वित २९ भाद्र २०७६, आईतवार ००:२०

  पोखरा, भदौ २९ । रोटरी क्लव पोखरा न्यूरोडको छैटौै पटकको आँखा जाँचबाट ६ सय ७३ लाभान्वित भएका छन् । क्लबले तनहुँको म्याग्दे गाउपालिका स्थित जामुनेको राधा माविका विद्यार्थी तथा शिक्षकको आँखा जाच गरेको हो । क्लवको बार्षिक कार्ययोजना अनुरुप..

पुरा पढ्नुहोस् »

पत्रकारलाई २० प्रतिशत छुट २८ भाद्र २०७६, शनिबार १२:५९

  पोखरा, भदौ २८ । पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले आफू अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभाको अवसरमा यस्तो घोषणा..

पुरा पढ्नुहोस् »

अनेरास्ववियु कास्कीद्धारा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतना २७ भाद्र २०७६, शुक्रबार १३:१५

पोखरा, भदौ २७ । अनेरास्ववियुको आयोजनामा कास्कीमा २० विद्यालयमा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गत भदौ २५ देखि सुरु भएको सचेतनामुलक कार्यक्रम आज समापन भएको र समापनको अवसरमा पृथ्वीचोक आसपासका..

पुरा पढ्नुहोस् »

कांग्रेस कास्की सभापती केसीको स्वास्थ्यमा सुधार २६ भाद्र २०७६, बिहीबार १४:२६

पोखरा भदौ २६ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी स्वस्थ्य अवस्थामा सुधार आएको चिकित्सकले जनाएका छन । पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीको गत २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया..

पुरा पढ्नुहोस् »

भरतपुरमा फोहोरको तनाव, ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी २३ भाद्र २०७६, सोमबार १२:१६

भरतपुर, भदौ २३ । भरतपुर महानगरको फोहोरले पीडित बनाएपछि ल्याण्डफिल साइट वरपरका स्थानीयले फोहोर फाल्न रोक लगाउने भएका छन् । दुर्गन्ध फैलिएपछि मागपत्र लिएर महानगर पुगेका स्थानीयलाई मेयर रेणु दाहालले धम्कीपूर्ण भाषामा फोहोर रोक्न चेतावनी दिएकी..

पुरा पढ्नुहोस् »

विश्व फिजियोथेरापी दिवसका दिन पोखरामा निशुल्क फिजियोथेरापी शिविर हुने १७ भाद्र २०७६, मंगलवार १०:३५

  पोखरा, भदौ १७ । यहि भाद्र २१ गते शनिबार पोखराको चिप्लेढुङ्गामा फिजियोथेरापी शिविर सञ्चालन हुने भएको छ । पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ विश्व फिजियोथेरापी दिवसको अवसरमा शनिबार नेपाल फिजियोथेरापि संघ गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

होलबडी सिटी स्क्यान गर्न सक्ने मेसिन अब जिएमसीमा, जटिल प्रकृतिका बिरामी काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य १५ भाद्र २०७६, आईतवार १३:१६

  पोखरा, भदौ १५ गण्डकी मेडिकल कलेज पोखराले एक कार्यक्रमका बीच अत्याधुनिक जापानी प्रविधिको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । आफ्नो ११ औं वार्षिक उत्सवको अवसरमा कलेजले एउटै मेसिनबाट सम्पूर्ण शरीरको सिटी स्क्यान गर्न सकिने गरि सेवा..

पुरा पढ्नुहोस् »

डेंगु रोग नियन्त्रणका लागि पोखरामा स्वास्थ्य शिविर १५ भाद्र २०७६, आईतवार १०:५३

  पोखरा, भदौ १५ । गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखरामा आजदेखि डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर प्रारम्भ भएको छ । नेपाल प्रहरी अस्पताल काठमाण्डौं र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा आजदेखि प्रहरी..

पुरा पढ्नुहोस् »

ट्युसन पढ्न विद्यालयमा जाँदै गरेका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु ११ भाद्र २०७६, बुधबार १६:४६

पाल्पा, भदौ ११ । पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेकी छन् । रम्भा गाउँपालिका–६ हेक्लाङ घर..

पुरा पढ्नुहोस् »