स्वास्थ


गण्डकीमा कोरोनाको नयाँ भेरियण्ट, सचेत रहन आग्रह २७ असार २०७८, आईतवार १०:२२

पोखरा, असार २७ । गण्डकी प्रदेशमा पनि कोरोनाको नयाँ भेरिण्ट भेटिएको छ । यहाँका दुई जिल्लामा ५ जनालाई डेल्टा भेरियण्ट देखिएको हो । स्याङजा कालिगण्डकी गाउँपालिकाका दुई पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा नयाँ भेरियण्ट देखिएको..

पुरा पढ्नुहोस् »

आँधीखोलाको सेतीदोभानमा अस्पताल शिलान्यास १९ असार २०७८, शनिबार १४:५८

पोखरा, असार १९ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थाले १७ असार २०७८, बिहीबार १३:४३

पोखरा, असार १७ । लकडाउन खुकुलो पारेसँगै नेपालमा पुनः कोरोना संक्रमित बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६०..

पुरा पढ्नुहोस् »

कास्कीको मादीमा गुडिरहेको एम्बुलेन्समाथी पहिरो, विरामीको मृत्यु

पोखरा, असार १७ । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ आउँदै गरेको ग १ झ ४४८ नम्बरको एम्बुलेन्समाथि पहिरो खसेको हो । पहिरोले..

पुरा पढ्नुहोस् »

युआरएलले हस्पिटलचोकबाट सुगरको जाँच सित्तैमा गर्ने १६ असार २०७८, बुधबार १०:३४

पोखरा, असार १६ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी,..

पुरा पढ्नुहोस् »

चीनले दिएको खोप आजदेखि लगाईने २५ जेष्ठ २०७८, मंगलवार ०३:५७

पोखरा, जेठ २५ । चीनले अनुदानमा दिएको भेरोसेल खोप आजदेखि नेपालमा लगाइने भएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन लागिएको हो । खोप शाखाका अनुसार खोप केन्द्र र खोप..

पुरा पढ्नुहोस् »

अक्सिजन प्लाण्ट बनाउन विदेशबाट नेपालीको सहयोग २१ जेष्ठ २०७८, शुक्रबार १४:३५

पोखरा, जेठ २१ । पोखरामा अक्सिजन प्लाण्ट जडानका लागि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाउन थालेका छन् । बतास फाउण्डेसनको संयोजनमा पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण हुन लागेको छ । यसका लागि हङकङमा बस्ने..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले पठाए बारपाकमा स्वास्थ्य सामग्री १३ जेष्ठ २०७८, बिहीबार ०७:२७

पोखरा, जेठ १३ । बारपाकमा कोभिड लक्षण मिल्ने रोगका कारण दैनिक स्थानीयको मृत्यु हुन थालेपछि स्वास्थ्य त्रास फैलिएको छ । कोभिडको परीक्षण नभएका कारण के रोगले विरामीको मृत्यु भएको भन्ने पुष्टी छैन । तर कोभिडसँग मिल्ने लक्षणहरु देखिएको छ । एक सातामा..

पुरा पढ्नुहोस् »

महानगरको अस्पताललाई थापाले दिए निशुल्क एम्बुलेन्स ७ जेष्ठ २०७८, शुक्रबार १५:०७

पोखरा, जेठ ७ । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड अस्पतालका लागि फोर्स मोटर्सले निशुल्क एम्बुलेन्स सहयोग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई प्रालिका अध्यक्ष ध्रुवबहादुर..

पुरा पढ्नुहोस् »

कोरोनाले डीएसपी केसीको मृत्यु ६ जेष्ठ २०७८, बिहीबार ०४:४०

पोखरा, जेठ ६ । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी..

पुरा पढ्नुहोस् »