शिक्षा


शैक्षिक सत्र जेठ सम्म लैजाने तयारी २ माघ २०७७, शुक्रबार १२:२७

पोखरा, माघ २ । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र जेठ मसान्तसम्म पु¥याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि..

पुरा पढ्नुहोस् »

बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त

पोखरा, माघ २ । अधिवक्ता बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ गतेको निर्णय अनुसार माघ १ गतेदेखि लागू हुने गरि केसीलाई कानुनी सल्लाहकारमा नियुक्त गरिएको हो । खासगरी विश्वविद्यालयलाई पर्ने कानुनी..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयको अनसनमा कर्फ्यु तगारो ४ भाद्र २०७७, बिहीबार १२:१२

पोखरा, भदौ ४ । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि २६ दिनदेखि लगातार चलिरहेको पोखरा विश्वविद्यालयको अनसन स्थगीत भएको छ । नेपाल विद्यार्थी संघले विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन..

पुरा पढ्नुहोस् »

भदौ १५ अघि स्कूल नखुल्ने २६ श्रावण २०७७, सोमबार ०२:०२

पोखरा, साउन २६ । कोरोना संक्रमण बढ्दै गएपछि भदौ १ देखि खुल्ने भनिएको विद्यालय भर्ना फेरि स्थगीत भएको छ । कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ । यसअघि सरकारले भदौ १..

पुरा पढ्नुहोस् »

समान तलव माग्दै पिएन क्याम्पसका शिक्षकले गरे क्याम्पसमै तालाबन्दी २५ श्रावण २०७७, आईतवार १२:३८

पोखरा, साउन २५ । पृथ्वी नारायण क्याम्पसका आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै क्याम्पसको मुल गेटमा अनिश्चितकालीन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरणवद्ध आन्दोलन..

पुरा पढ्नुहोस् »

एसईई र कक्षा १२ को परीक्षासँगै हुने १९ चैत्र २०७६, बुधबार १२:०७

काठमाण्डौं, चैत १९ । कोरोना भाइरसको संक्रमणका कारण कक्षा ११ र १२ को परीक्षालाई लिएर विद्यार्थीहरु अन्योलमा छन् । राष्ट्रिय परीक्षा बोर्ड पनि परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने अन्योलमै देखिएको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः एसईई परीक्षा स्थगित ५ चैत्र २०७६, बुधबार १२:४८

पोखरा, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सतर्कता स्वरुप परीक्षा स्थगीत गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले..

पुरा पढ्नुहोस् »

एसइई परीक्षा नसर्ने ४ चैत्र २०७६, मंगलवार १३:२९

पोखरा, चैत ४ । कोरोनाका कारण पूर्वनिर्धारित धेरै कार्यक्रमहरु स्थगीत भएका छन् । एसईई परीक्षा पनि स्थगीत गर्ने तयारी थियो । तर तयारी पूरा भएकोले अहिले परीक्षा सार्न नसकिने शिक्षा मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुने..

पुरा पढ्नुहोस् »

सिफान अध्यक्षमा कृष्णकुमार श्रेष्ठ २४ फाल्गुन २०७६, शनिबार १३:२०

पोखरा, फागुन २४ । कास्की जिल्लाभित्र रहेका क्याम्पस तथा विद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि शिक्षा पढाउने शिक्षकहरुको सामुहिक संस्था गठन भएको छ । कम्प्युटर फ्याकल्टी एशोसियसन नेपाल (सिफान) कास्कीको नवगठित समितिको अध्यक्षमा..

पुरा पढ्नुहोस् »

दुर्गमको स्कुललाई नेपाल भारत युथ सोसाइटीको सहयोग ९ फाल्गुन २०७६, शुक्रबार १४:४८

गोरखा, फागुन ९ । गोरखाको भूकम्पप्रभावित एक विद्यालयलाई नेपाल भारत युथ सोसाईटीले शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ । विहिबार शहीद लखन गाउँपालिका ६ दार्चे स्थित पिपला पोखरी आधारभुत विद्यालयको बार्षिकोत्सवको अवसरमा सोसाइटीका सल्लाहकार आलम..

पुरा पढ्नुहोस् »