अर्थ/विकास


बैङ्ककाे किस्ता तिर्न नसकेपछि भैंसी सङ्ग बस साटफेर २८ श्रावण २०७७, बुधबार १८:०५

पाेखरा २८ साउन । यहाँका एक यातायात ब्यवसायीले आफ्नाे बस भैंसी सँग सट्टिपट्टी गरेका छन । पाेखरा देखि लाचाेक घाचाेक सडक खण्डमा सञ्चालन हुँदै आएकाे ग१ख ४१०१ नम्वरकाे वस स्थानियकाे भैंसी सङ्ग साटेका हुन । काेराेना कहरका कारण लामाे समयदेखी..

पुरा पढ्नुहोस् »

सुनको मुल्य एकैदिन ६ हजार घट्यो

काठमाडौँ, साउन २८। नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र..

पुरा पढ्नुहोस् »

खानेपानीका हाकिम श्रोत नखुलेको १० लाख सहित पक्राउ २६ श्रावण २०७७, सोमबार ०३:१२

पोखरा, साउन २६ । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुसररिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका..

पुरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

पोखरा, साउन २६ । पछिल्लो दिनहरुमा लगातार आकाशिएको सुनको भाउ हिजो केही घटेको छ । सोमबार तोलामा ९ सय रुपैयाँ घटेको हो । सुनको भाउ सोमबार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्टिय बजारमा..

पुरा पढ्नुहोस् »

घुस लिएको आरोपमा पक्राउ परेका ढोरपाटनका इन्जिनियरमाथी मुद्धा दायर २५ श्रावण २०७७, आईतवार १२:२७

पोखरा, साउन २५ । बागलुङको ढोरपाटनका इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । केही समयअघि ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीले गुजा, सिलगुम, ओखरधारा, खोलेसिबाङ सडकका उपभोक्ता सँग अन्तिम मुल्यांकन गराउने क्रममा १ लाख लिएका..

पुरा पढ्नुहोस् »

डेढ करोडको चेकसहित विद्युतका कर्मचारी पक्राउ

काठमाण्डौं, साउन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ गरेको छ । उनलाई सिन्धुली कमलामाई नगरपालिका–९..

पुरा पढ्नुहोस् »

कोरोनाको कहरलाई अवसरका रुपमा लिदै युवाहरुले खोले नेपाली खाजाघर २३ श्रावण २०७७, शुक्रबार १०:४५

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश श्रेष्ठ सहित केही युवाहरुले कोरोनाको कहरलाई अवसरका रुपमा लिने उद्देश्य सहित पोखराको सिर्जना चोकमा स्वीट होम नेपाली खाजा तथा खाना..

पुरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ५ श्रावण २०७७, सोमबार १२:०४

पोखरा, साउन ५ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन् । सोमबार निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारले पिछा गरेको थियो । १..

पुरा पढ्नुहोस् »

शहीद लखन गाउँपालिकाको बजेट ५२ करोड ११ असार २०७७, बिहीबार १३:१४

पोखरा, असार ११ । गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षको लागि ५२ करोड ४७ लाख रुपैैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ २१ करोड २२ लाख र पूँजीगत तर्फ ३१ करोड २५ लाख रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले सार्वजनिक गरिन्..

पुरा पढ्नुहोस् »

कास्की मौजा घर भइ बेलायतमा बसोबास गर्ने नेपालीहरुद्धारा पोखरा २० को राहत कोषमा ३ लाख आर्थिक सहयोग २४ जेष्ठ २०७७, शनिबार १३:४९

पोखरा २४ जेष्ठ । कोरोना भईरस कोभिड १९ का कारण मुलुक लकडाउनमा रहेको वेला पोखरा २० मा रहेका अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई लक्षित गरी स्थापना गरिएको राहत कोषमा पोखरा २० साविकको मौजा गाविस घर भइ बेलायतमा बसोबास गर्ने युवाहरुले तीन..

पुरा पढ्नुहोस् »