प्रतिनिधिसभा बैठक आज
By admin
३ श्रावण २०७८, आईतवार ०४:०१

पोखरा, साउन ३ ।
सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।
आजै राष्ट्रियसभाको अधिवेशन समेत बोलाइएको छ । दुवै सदनका अधिवेशन अपराह्न ४ बजे सुरु हुनेछन् । आजको बैठकको कार्यसूची सामान्य मात्रै छ ।
आजको बैठकमा एमाले प्रमुख प्रतिपक्षीको हैसियतमा रहनेछ भने कांग्रेस, माओबादी केन्द्र, जसपा, जनमोर्चा लगायतका दल सत्तारुढ हैसियतमा हुनेछन् ।
सम्बन्धित शीर्षकहरु

गण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, एउटै गाडीले ६५ हजारसम्म तिर्नुपर्ने २४ असार २०७९, शुक्रबार १३:१९

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव २४ असार २०७९, शुक्रबार १३:१४

प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर २ गते २२ असार २०७९, बुधबार ११:३३

बैंकको कर्मचारी भन्दै सुन ठगेर फरार ८ असार २०७९, बुधबार १०:१०

पोखराका लक्ष्मणः जसले आफ्नो सुविधाको गाडी किनेनन्, कलेजलाई किनिदिए ३१ जेष्ठ २०७९, मंगलवार १२:१०

पोखरा महानगरको ल्याण्डफिल ३३ नम्बर वडामा सारिने २७ जेष्ठ २०७९, शुक्रबार ११:५७
प्रमुख समाचार
सबैगण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, एउटै गाडीले ६५ हजारसम्म तिर्नुपर्ने

पोखरा, असार २४ । गण्डकी सरकारले आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको कर अत्यधिक बढाएको छ । एउटै गाडीमा वर्षको १० हजार सम्म कर बढाइएको हो । गण्डकी प्रदेश सरकारको प्रमुख आम्दानी हो, यातायात क्षेत्र । आगामी.....
पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव
पोखरा, असार २४ । गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन.....
प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर २ गते
पोखरा, असार २२ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारलाई प्रश्ताव.....
पोखराका लक्ष्मणः जसले आफ्नो सुविधाको गाडी किनेनन्, कलेजलाई किनिदिए
पोखरा, जेठ ३१ । पोखरा महानगरपालिकाले लेखनाथमा बहुप्राविधिक शिक्षालय सन्चालन गरेको छ । ३ वर्षअघि सुरु भएको.....
पोखरा महानगरको ल्याण्डफिल ३३ नम्बर वडामा सारिने
पोखरा, २७ जेठ । पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट ३३ नम्बर वडामा सार्ने निर्णय गरिएको छ । योसँगै महानगरले.....