
लमजुङबाट सात महिनामा ५९ महिला तथा बालबालिका हराए १२ फाल्गुन २०७६, सोमबार ०९:४६
लमजुङ, फागुन १२ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ । यस चालू आवको..
पुरा पढ्नुहोस् »