
पर्यटक बसले ठक्कर दिँदा मोटरसाईकल चालक घाईते ४ आश्विन २०७५, बिहीबार ११:१३
पोखरा, असोज ४ । तनहूँको बन्दिपुर गाउँपालिका ४ नयाँपुलमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजना घाईते भएका छन् । काठमाण्डौंबाट पोखरा आउँदै गरेको बा १ प १२८० नम्बरको पर्यटक बसले ग १४ प ८२५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकल..
पुरा पढ्नुहोस् »