समाज


विहे भोजमा रक्सी पिएर कुटाकुट, एकको मृत्यु १६ माघ २०७४, मंगलवार १२:०३

ओखलढुंगा, माघ १६ । विवाहको भोजमा रक्सी पिएर भएको झगडामा एक व्यक्तिको हत्या भएको छ । ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडाहुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो।..

पुरा पढ्नुहोस् »

शहीद दिवसमा कास्कीलाई कोशेली, ११ नयाँ शहीद १६ माघ २०७४, मंगलवार ११:१४

पोखरा, माघ १६ । कास्कीमा यो बर्ष किस्ताबन्दीमा ११ शहीद थपिए । तत्कालीन माओबादी र राज्यपक्षबाट मारिएका ११ जनालाई दुईपटक सम्म सरकारले शहीद घोषणा गरेको छ । केही दिन अघि माओबादीको तर्फबाट मारिएका ८ जना र तत्कालीन पञ्चायत सरकारले मारेको १ गरी ९..

पुरा पढ्नुहोस् »

तनहुँमा ट्रक पल्ट्यो, एकजनाको मृत्यु १६ माघ २०७४, मंगलवार ०४:११

पोखरा, माघ १६ । तनहूँको म्याग्दे गाउँपालिकामा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखराबाट दमौली जाने क्रममा थर्पु नजिक ट्रक पल्टिएको हो । दुर्घटनामा म्याग्दे ७ का १७ बर्षीय सन्दिप श्रेष्ठको ज्यान गएको छ । ग१ख ३७३८ नंको ट्रक सोमबार..

पुरा पढ्नुहोस् »

यस्तो छ नयाँ मर्यादाक्रम (मेयरदेखि राष्ट्रपतिसम्म) १६ माघ २०७४, मंगलवार ०२:४१

काठमाण्डौं, माघ १६ । गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ । जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ । यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा..

पुरा पढ्नुहोस् »

मेयरदेखि राष्ट्रपतिसम्मको मर्यादाक्रम तोकियो १५ माघ २०७४, सोमबार १६:१९

काठमाडौँ, माघ १५ । सरकारले प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र..

पुरा पढ्नुहोस् »

बालगृहका बालबालिकाले पाउँदैनन् पहिचान, ७ बर्षसम्म बनेन नागरिकता १५ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ १५ । ‘जस्ट स्पिचलेस अगेन एण्ड अगेन लसिङ होप्स नेभ गोन्ना बि सक्सेस’ एउटी युवती (२३) ले फेसबुकमा केही दिन अघि आफ्नो नैराष्यता पोष्ट्याईन् । नागरिकता लिन जिल्ला प्रशासन कार्यालय धेरै पटक धाएपनि नपाएपछि बाहिरिने वित्तिकै..

पुरा पढ्नुहोस् »

पोखरामा बसको ठक्करले मोटरसाइकल ढल्योे, जिरोमा तनाब १४ माघ २०७४, आईतवार १३:२१

पोखरा, माघ १४ । पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करले सडकमा ढलेको मोटर साइकल फुटेको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको..

पुरा पढ्नुहोस् »

४० रुपैयाँमा १८ लाखको कार (को हुन् भाग्यमानी सन्दिप) १४ माघ २०७४, आईतवार १३:१२

पोखरा, माघ १४ । पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ । आइतबार संघको सचिवालय गैह्रापाटनमा..

पुरा पढ्नुहोस् »

प्रहरी इन्काउन्टरबाट पनि बाँचे ’टीके डाँका’ १३ माघ २०७४, शनिबार १६:२०

भरतपुर, माघ १३ । डिल्लीबजार कारागारबाट गत साता भागेका कैदी टीकाबहादुर थापा ’टीका’ शनिबार प्रहरीको इन्काउन्टरमा परेपनि बाँच्न सफल भएका छन् । शनिबार साँझ ५ बजे चितवनको रामनगरमा प्रहरीको गोली लागेर उनी घाइते भएका हुन् । गोली लागी मृत्यु भयो भनेर..

पुरा पढ्नुहोस् »

कास्कीमा लागुऔषध नियन्त्रण सचेतना र्याली १३ माघ २०७४, शनिबार १५:५८

पोखरा, माघ १३ । कास्की प्रहरीले सुरु गरेको लागुऔषध नियन्त्रणको महाअभियान अन्तर्गत पोखरामा बृहत सचेतना र्याली निकालिएको छ । वडा प्रहरी कार्यालय रामबजार र सामुदायिक सेवा केन्द्र माटेपानीको संयुक्त आयोजनामा र्याली निकालिएको हो । र्यालीलाई..

पुरा पढ्नुहोस् »