समाज


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु २७ माघ २०७४, शनिबार ०६:३४

विराटनगर, मााघ २७ । सुनसरीको इनरुवा नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको थियो । गम्भीर..

पुरा पढ्नुहोस् »

टंकादेवी तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट जमुना वर्षा सम्मानीत २७ माघ २०७४, शनिबार ०६:२९

पोखरा, माघ २७ । यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा सम्मानीत भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका..

पुरा पढ्नुहोस् »

त्रिशूलीमा जिप बेपत्ता सिँचाइ सचिवको शव फेला २७ माघ २०७४, शनिबार ०६:१२

धादिङ, माघ २७ । त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो । हराएकामा सचिव यादवलाई..

पुरा पढ्नुहोस् »

खोप्लाङको नयाँ पहिचान–भिआईपी गाउँ २६ माघ २०७४, शुक्रबार १२:५३

गोरखा, माघ २६ । २०६८ साल भदौमा गोरखा खोप्लाङका बाबुराम भट्टराई नेपालका ३५ औं प्रधानमन्त्री बने । त्यतिबेला माओवादीका वरिष्ठ नेता रहेका भट्टराईले २०६९ फागुनसम्म नेपालको शासन सत्ता सम्हाले । त्यसअघि भट्टराई २०६४ मा र पछि २०७० मा पनि संविधानसभा..

पुरा पढ्नुहोस् »

मनकारी बाबुराम–सेवा आश्रमलाई मासिक २ हजार दिने घोषणा २६ माघ २०७४, शुक्रबार १२:४४

गोरखा, माघ २६ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताएका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला..

पुरा पढ्नुहोस् »

मनकारी जोडी-सेवा आश्रामलाई साढे ३ लाख दान ! २६ माघ २०७४, शुक्रबार १२:३७

पोखरा, माघ २६ । स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ बिहिबार वैवाहिक बन्धनमा..

पुरा पढ्नुहोस् »

केन्द्र र नाम फेर्न खोज्दा गाउँपालिकामा विवाद, कार्यालय बन्द २५ माघ २०७४, बिहीबार १६:५०

राजविराज, माघ २५ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय विरुद्ध सप्तरीको तिलाठी–कोइलाडी र बेल्ही–चपेना गाउँपालिकामा विवाद चर्किएको छ । एक हप्ताअघि गाउँसभाले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । दुवै..

पुरा पढ्नुहोस् »

पुम्दीकोटको शिवमुर्तिलाई महानगरको ३ करोड २२ माघ २०७४, सोमबार १७:०४

पोखरा, माघ २२ । पोखरा २२ पुम्दीकोटमा विशाल महादेव मुर्ति निर्माणको चरणमा छ । गत जेठमा शिलान्यास भएको मुर्ति निर्माणका लागि अहिले अर्थ संकलनको काम चलिरहेको छ । ६ करोड लागत लाग्ने मुर्ति निर्माणका लागि मुर्ति निर्माण स्थलमा अघिल्लो बर्ष शिवपुराण..

पुरा पढ्नुहोस् »

दुखद खवर-नगरबसले ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु २२ माघ २०७४, सोमबार १४:१३

पोखरा, माघ २२ । पोखराको बगरमा नगरबसले पैदलयात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय बोधराज ढकालको मृत्यु भएको हो । हिडिरहेको अवस्थामा पछाडीबाट नगरबसले ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

अनलाईन शपिङ–आईफोन भनेर सावुन बेचेपछि (घटना विवरण सहित) २२ माघ २०७४, सोमबार ०३:१०

काठमाण्डौं, माघ २२ । आजभोलि अनलाइन शपिङको जमाना छ । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन घुम्नु..

पुरा पढ्नुहोस् »