समाज


लागु औषध नियन्त्रण गर्न सचेतना ¥याली ३ फाल्गुन २०७४, बिहीबार १०:५८

पोखरा, फागुन ३ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना ¥याली निकालिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा..

पुरा पढ्नुहोस् »

छोरीलाई बलात्कार, बाबुलाई बन्चरो प्रहार ३ फाल्गुन २०७४, बिहीबार ०२:०७

पोखरा, फागुन ३ । एक व्यक्तिले लमजुङ राइनस नगरपालिका ६ सालफेदीमा एक युवतीलाई जबरजस्ति करणी गरेका छन् । लमजुङ राइनस नगरपालिका ६ सालफेदी बस्ने वर्ष १५ कि एक युवतीलाई सोहि स्थान बस्ने वर्ष ५६ बर्षिय ज्ञानबहादुर लामाले जबरजस्ति करणी गरेको प्रदेश ४..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ दुर्घटना, एकजनाको मृत्यु २ फाल्गुन २०७४, बुधबार ११:५२

पोखरा, फागुन २ । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ तालमा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको हो । उनी कर्नाटक प्रदेशका हुन् । मौसममा आएको खरावीका कारण प्याराग्लाईडिङ..

पुरा पढ्नुहोस् »

कास्कीमा चिरपटले हानेर श्रीमतीको हत्या १ फाल्गुन २०७४, मंगलवार १२:३४

पोखरा, फागुन १ । कास्कीको मादी गाउँपालिकामा चिरपटले हानेर श्रीमतीको हत्या गरेका छन् । सोमबार राती विकले आफ्नो श्रीमतीलाई चिरपाटे दाउराले टाँउकोमा प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्रीमान श्रीमती रक्सी..

पुरा पढ्नुहोस् »

सकियो एक महिने मकर मेला २९ माघ २०७४, सोमबार १२:४०

हेटौंडा, २९ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा लागेको एक महिने मकर मेलाको आज समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबल महतले पूर्णाआहुती दिएर मेलाको समापन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर महतले..

पुरा पढ्नुहोस् »

नवराज सिलवालका कागजपत्र कीर्ते भएको पुष्टी (के हुन्छ कारबाही) २९ माघ २०७४, सोमबार ०८:१६

काठमाण्डौं, माघ २९ । एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ । उनले बुझाएको..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा तीन जनाको मृत्यु २८ माघ २०७४, आईतवार १६:४७

बेनी, माघ २८ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला..

पुरा पढ्नुहोस् »

मनिपालमा डाक्टर पढ्दै गरेकी बिद्यार्थी ट्रेकिङ जाँदा बेपत्ता २८ माघ २०७४, आईतवार १३:००

पोखरा, माघ २८ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एबिबिएस पढ्दै गरेकी बिपना उप्रेती ट्रेकिङबाट फर्किने क्रममा बेपत्ता भएकी छिन् । काठमाडौं महानगरपालिका–३ बसुन्धाराको स्थायी बासिन्दा उप्रेती ट्रेकिङबाट फर्कने क्रममा शनिबारदेखि बेपत्ता..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु २७ माघ २०७४, शनिबार ०६:३४

विराटनगर, मााघ २७ । सुनसरीको इनरुवा नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको थियो । गम्भीर..

पुरा पढ्नुहोस् »

टंकादेवी तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट जमुना वर्षा सम्मानीत २७ माघ २०७४, शनिबार ०६:२९

पोखरा, माघ २७ । यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा सम्मानीत भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका..

पुरा पढ्नुहोस् »