समाज


पोखराका भुजेल स्याङजामा मृत भेटिए २८ आश्विन २०७५, आईतवार १२:२४

पोखरा, असोज २८ । पोखरा महानगरपालिका २१ का समन्त भुजेल स्याङजामा मृत भेटिएका छन् । ४० बर्षिय भुजेल पुतलिबजार ६ टक्सारमा मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा डरलाग्दो दुर्घटना, मोटरसाईकल चालक गम्भीर घाईते २८ आश्विन २०७५, आईतवार ०९:०४

पोखरा, असोज २८ । पोखराको नयाँ बजारमा कारमाथी मोटरसाईकल चढ्दा एकजना घाईते भएका छन् । निकै तिब्र गतिमा गुडिरहेको मोटरसाईकल कारमाथी पुगेको थियो । दुर्घटनामा मोटरसाईकल चालक नदीपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३..

पुरा पढ्नुहोस् »

फेरि अर्को घटना–१० वर्षीया बालिकाको बलात्कारपछि हत्या २८ आश्विन २०७५, आईतवार ०२:१३

जनकपुर, असोज २८ । धनुषाको औरही गाउँपालिका– १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मनिषाकुमारी यादव शुक्रबार साँझदेखि हराएकी थिइन् । बाबुआमाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा..

पुरा पढ्नुहोस् »

म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो–८ को मृत्यु, एक बेपत्ता २७ आश्विन २०७५, शनिबार ०५:२८

म्याग्दी, असोज २७ । म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएका आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक..

पुरा पढ्नुहोस् »

खन्चुवा कर्मचारी–घुस पनि खाने, कसम पनि खाने ? (१० दिनमै १६ जना पक्राउ) २७ आश्विन २०७५, शनिबार ०२:१४

पोखरा, असोज २७ । ३ दिनअघि पोखराको मालपोत कार्यालयबाट २ जना कर्मचारी घुससहित पक्राउ परे । ५० हजार घुससहित अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा अख्तियारको फन्दाामा परेका हुन् । त्यसको भोलिपल्टै पोखराको सरकारी वकिल कार्यालयका..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रक नालिमा फसेपछि….. २६ आश्विन २०७५, शुक्रबार १४:४२

पोखरा, असोज २६ । पोखराको चाइनापुल नजिकै ट्रक नालिमा फसेको छ । नालिमा ट्रक फसेपछि लामो समय पोखरामा गाडी आउजाउ गर्नै समस्या भयो । करिव दुई घण्टापछि क्रेनको सहयोगले ट्रक निकालिएको छ । दुईघण्टासम्म गाडी नै बन्द भएको थियो । अगाडीपछिको चक्का नालिमा..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी श्रेयाको परिवारलाई महानगरले १ लाख दिने २६ आश्विन २०७५, शुक्रबार १४:२३

पोखरा, असोज २६ । दुईसाता अघि पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भयो । परिवारको आर्थिक अवस्था निकै कमजोर छ । बहिनीको हत्यापछि घर चलाउँदै आएकी श्रेयाकी दिदीले काम गर्न छोडिन् । अहिले सुनार परिवारमा..

पुरा पढ्नुहोस् »

पोखरामा बसको ढोकाबाट खसेर एकजना घाईते २६ आश्विन २०७५, शुक्रबार ११:४१

पोखरा, असोज २६ । बसको ढोकाबाट खसेर पोखरामा एकजना घाईते भएका छन् । पोखरा ११ फुलबारीमा ग १ ख ६५६४ नम्बरको बसबाट खसेर ६५ बर्षिया महालक्ष्मी बज्राचार्य घाईते भएकी हुन् । उनको उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा लगिएको छ । बस प्रहरीको नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

सहगोत्रीसँग विवाह गर्दै हुनुहुन्छ ? होसियार ! २६ आश्विन २०७५, शुक्रबार ०२:४७

एजेन्सी, असोज २६ । हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा..

पुरा पढ्नुहोस् »

साथीसँगै घुम्न जाँदा किशोरीमाथि सामूहिक बलात्कार, दुई पक्राउ २५ आश्विन २०७५, बिहीबार १३:५२

रुपन्देही, असोज २५ । रुपन्देहीमा १६ बर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनको जंगलमा १६ बर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ । बुटवलमा चलिरहेको..

पुरा पढ्नुहोस् »