शिक्षा


सिद्धार्थचोकमा बृहत शैक्षिक परामर्श कार्यक्रम २९ भाद्र २०७६, आईतवार १२:११

  पोखरा, भदौ २९ । पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नै कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त..

पुरा पढ्नुहोस् »

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार २८ भाद्र २०७६, शनिबार ११:११

  काठमाडौं, भदौ २८ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसदमा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसदमा..

पुरा पढ्नुहोस् »

साइप्रसको शिक्षा नीति बारे विभिन्न जानकारी दिँदै सकियो ज्ञान करिअर इन्स्टिच्यूटको शैक्षिक सेमिनार २७ भाद्र २०७६, शुक्रबार १३:२५

  पोखरा, भदौ २७ । यूरोपको साइप्रसमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले आयोजना गरेको सेमिनार सकिएको छ । सृजनाचोक स्थित आफ्नै कार्यालयमा कम्पनीले सेमिनारको आयोजना गरेको थियो । अध्ययनका लागि..

पुरा पढ्नुहोस् »

सुचना प्रविधिप्रति विद्यार्थीको लगाव बढाउन फेदीखोलामा वक्तृत्वकला २४ भाद्र २०७६, मंगलवार ०१:३३

पोखरा, भदौ २४ । ४० औं राष्ट्रिय शिक्षा दिवसको पुर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले गुणस्तरीय शिक्षामा आइसिटीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयको सहभागिता रहेको उक्त..

पुरा पढ्नुहोस् »

शिक्षा दिवसमा मौजामा हाजिरीजवाफ र निवन्ध प्र्रतियोगिता २३ भाद्र २०७६, सोमबार ११:५६

पोखरा, भदौ २३ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मौजामा प्रावि स्तरीय हाजिरीजवाफ र मावि स्तीय निवन्ध प्रतियोगिता गरिएको छ । हाजिरीजवाफमा महेन्द्र मावि पहिलो, महेन्द्र राष्ट्रिय आधारभुत विद्यालय..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा उत्कृष्ट बन्न सफल विन्ध्यवासिनी मा.वि सम्मानित २३ भाद्र २०७६, सोमबार १०:४७

  पोखरा, भदौ २३ । सामुदायिक विद्यालयतर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा..

पुरा पढ्नुहोस् »

एमबीबीएसमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने प्रावधान लागू गराउन त्रिविलाई शिक्षा मन्त्रालयको निर्देशन १९ भाद्र २०७६, बिहीबार ११:४८

  काठमाडौं, भदौ १९ । शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने चिकित्सा शिक्षा ऐनमा रहेको प्रावधान लागू गराउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीमा चन्द्रा थापा १८ भाद्र २०७६, बुधबार १३:४३

  पोखरा, भदौ १८ । बाटुलेचौरस्थित विन्ध्यवासिनी मा.वि मा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रा थापा चयन भएकी छिन् । अभिभावक भेला र वडा शिक्षा समितिवाट सदस्य सिफारिस भएपछि वसेको वैठकले अध्यक्षको जिम्वेवारी पुनः थापालाई नै दिएको हो..

पुरा पढ्नुहोस् »

चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा १७ भाद्र २०७६, मंगलवार ११:३६

  काठमाडौं भदौ १७ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन..

पुरा पढ्नुहोस् »

विज्ञानलाई विद्यालय तहदेखि जोडिने १६ भाद्र २०७६, सोमबार १३:०२

  काठमाडौं, भदौ १६ । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम..

पुरा पढ्नुहोस् »