सुदुर पश्चिम


प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तोक्ने तयारी २७ मंसिर २०७४, बुधबार १७:०७

काठमाण्डौं, मंसिर २७ । संघीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्ने कार्यालयबारे अध्ययन भैरहेको छ । यद्यपी यसबारे शहरी विकास मन्त्रालयले अन्तिम निर्णय सार्वजनिक गरिसकेको छैन । पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर,..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको ६ वटा प्रदेशबाट दुई तिहाई २६ मंसिर २०७४, मंगलवार १७:०६

काठमाडौँ, मंसिर २६ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार प्रत्यक्षतर्फ ६ वटा प्रदेशमा वाम गठबन्धन दुई तिहाई बहुमत सहित विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ भन्दा बढी ठाउँमा जीतेको हो । २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ ।..

पुरा पढ्नुहोस् »

को बन्दैछन् प्रदेश प्रमुख ? यि हुन् चर्चित अनुहार २६ मंसिर २०७४, मंगलवार १६:२९

काठमाण्डौं, मंसिर २६ । नयाँ संविधान अनुसार तीन संरचनाको सरकारमध्ये प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेका छन् । निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता..

पुरा पढ्नुहोस् »

५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत (सूचीसहित) २६ आश्विन २०७४, बिहीबार ०२:०४

काठमाडौं, असोज २६ । पिछडिएको क्षेत्र भन्नासाथ हामी कर्णालीका ५ सहित ९ जिल्ला सम्झन्छौं । तर, अब यसको परिभाषा विस्तारित भएको छ । सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् । प्रदेशसभा सदस्य..

पुरा पढ्नुहोस् »

यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित) २४ आश्विन २०७४, मंगलवार ०२:४६

पोखरा, असोज २४ । देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ? ४ आश्विन २०७४, बुधबार १५:१२

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »

नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै ४ आश्विन २०७४, बुधबार ०३:०१

काठमाडौं, असोज ४ । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली..

पुरा पढ्नुहोस् »

सातै प्रदेश उत्तरसँग जोड्ने तयारी ३ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »