प्रदेश ७


प्रदेश सरकारलाई एक वर्षमा २९ करोडका गाडी ३१ असार २०७६, मंगलवार ०२:३१

कैलाली, असार ३१ । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो । ०७५–७६ मा ३०..

पुरा पढ्नुहोस् »

नेपालको जनसंख्या ३ करोड नाघ्ने अनुमान ५ चैत्र २०७५, मंगलवार ०१:४५

काठमाण्डौं, चैत ५ । केन्द्रीय तथ्याङ्क विभाग अघिल्तिर हुँदै यात्रा गर्नेहरू कतिपयको दृष्टि झुण्ड्याइएको जनसंख्या प्रक्षेपण बोर्डमा टक्क अडिन्छ । उनीहरूको एउटै चासो रहन्छ, ‘आज नेपालको जनसंख्या कति पुग्यो ?’ त्यो बोर्डले सोमबारको जनसंख्या दुई..

पुरा पढ्नुहोस् »

मोटरसाइकलमा प्रदेशको नम्बर प्लेट राखिने ६ माघ २०७५, आईतवार ०२:२१

काठमाण्डौं, माघ ६ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेको..

पुरा पढ्नुहोस् »

मर्यादाक्रम हेरफेर हुँदै, मुख्यमन्त्रीको बरियता केन्द्रका मन्त्रीसरह २३ पुष २०७५, सोमबार ०२:१५

काठमाण्डौं, पुस २३ । मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय सरकारको मन्त्रीसरह बनाइने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीले कर्मचारीभन्दा तल राखिएको भन्दै विरोध गरेपछि सरकारले मर्यादाक्रम हेरफेर गर्न लागेको हो । आजको कान्तिपुर दैनिक..

पुरा पढ्नुहोस् »

कस्तो थियो बर्खास्तीमा परेका मन्त्री सोडारीको ‘अश्लिल’ फोन रेकर्ड ? ४ मंसिर २०७५, मंगलवार ०५:३८

काठमाण्डौं, मंसिर ४ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले..

पुरा पढ्नुहोस् »

मायाजालमा फसेपछि मन्त्री पद चैट ३० कार्तिक २०७५, शुक्रबार ०१:३२

धनगढी, कार्तिक ३० । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा..

पुरा पढ्नुहोस् »

बर्खास्तीमा परेका मन्त्री सोडारीको सांसद पद पनि धरापमा, अव के होला ? २८ कार्तिक २०७५, बुधबार १५:४८

धनगढी, कार्तिक २८ । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले साधारण सदस्यबाट समेत हटाएपछि उनको सांसद पद धरापमा परेको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार सम्बन्धित..

पुरा पढ्नुहोस् »

मन्त्रीबाट हटाइएका सुदुरपश्चिमका सांसद सोडारी पार्टीबाट पनि निष्काशित

धनगढी, कार्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ बहादुर सोडारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । पदमा रहँदा आचरण विपरित काम गरेको..

पुरा पढ्नुहोस् »

प्रदेशका मन्त्री धमाधम बर्खास्तीमा, सुदुरपश्चिमका दीर्घलाई हटाएर कृष्णराज बने नयाँ मन्त्री २७ कार्तिक २०७५, मंगलवार ११:३४

कैलाली, कार्तिक २७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सांसद कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डाैंमा अावास बनाउने तयारी ७ कार्तिक २०७५, बुधबार १५:२०

काठमाण्डौं, कार्तिक ७ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ । सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो । यस्तो आवास प्रदेश..

पुरा पढ्नुहोस् »