प्रदेश ५


नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै ४ आश्विन २०७४, बुधबार ०३:०१

काठमाडौं, असोज ४ । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली..

पुरा पढ्नुहोस् »

सातै प्रदेश उत्तरसँग जोड्ने तयारी ३ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

ससुराली हिडेका थबाङ गाउँपालिका प्रमुखको अपहरण ३० भाद्र २०७४, शुक्रबार ०९:४०

रोल्पा, भदौ ३० । रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेका छन् । रातको साढे ११ बजे थबाङ गाउँपालिका वडा नम्बर २ कोईजबाङ ससुराली जाँदै गर्दा उनी अपहरणमा परेका हुन् । प्रमुख घर्ती श्रीमतीसँगै ससुराली जाँदै गर्दा..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड..

पुरा पढ्नुहोस् »

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर..

पुरा पढ्नुहोस् »

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा..

पुरा पढ्नुहोस् »

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप ११ असार २०७४, आईतवार ०६:०५

रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने..

पुरा पढ्नुहोस् »

फेसबुकले सुरु गर्यो ‘नागरिक साहस’ कार्यक्रम

अतिवाद तथा आतंकवाद सम्बन्धी सामाग्रीहरु हटाउने प्रयासमा सोसल नेटवर्किङ साइट फेसबुकले नयाँ अभियान सुरु गरेको छ । फेसबुकले बेलायतमा अनलाइन नागरिक साहस अभियान सुरु गरेको हो । यस अन्तरगत गैरसरकारी संस्थाहरुलाई अतिवादी तथा आपत्तिजनक सामाग्रीको..

पुरा पढ्नुहोस् »