प्रदेश ५


सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु १३ बैशाख २०७५, बिहीबार ०४:५६

बुटवल, बैशाख १३ । बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेशको चुनावी तालिका सार्वजनिक (तालिका सहित) २९ चैत्र २०७४, बिहीबार १४:२२

काठमाण्डौं, चैत २९ । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को उपसभामुखमा कांग्रेसकी रिनाको उम्मेदवारी ५ फाल्गुन २०७४, शनिबार ११:०९

बुटवल, फागुन ५ । प्रदेशसभा ५ को उपसभामुखमा कांग्रेसकी रिना खनाल बिकले उम्मेदवारी दिएकी छन् । कांग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर, प्रदेश ५ मा रिना खनालले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल, आजै सपथ ३ फाल्गुन २०७४, बिहीबार ०१:४८

बुटवल, फागुन ३ । प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की १६ माघ २०७४, मंगलवार १२:२६

नवलपरासी, माघ १६ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा १७ निर्विरोध, को कहाँबाट उम्मेदवार बने ?(सूचीसहित)

काठमाण्डौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ । हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी) १० माघ २०७४, बुधबार ०२:०४

पोखरा, माघ १० । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको सपथ आजै ५ माघ २०७४, शुक्रबार ०३:४०

पोखरा, माघ ५ । बुधबार नियुक्त भएका प्रदेशप्रमुखहरुको सपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजेदेखि उनीहरुले पद तथा गोपनीयताको सपथ लिने तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज..

पुरा पढ्नुहोस् »