प्रदेश ३


चितवनको समानुपातिकमा काँग्रेस अगाडि २७ मंसिर २०७४, बुधबार ०३:०७

भरतपुर, मंसिर २७ । प्रत्यक्षमा तीनवटै निर्वाचन क्षेत्र बाम गठबन्धनले जितेके चितवनमा समानुपातिकमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। प्रारम्भिक मत गणना अनुसार नेपाली कांग्रेस ८ हजार ३५, नेकपा एमाले ७ हजार ३ सय ९८ र नेकपा माओवादी ४ हजार ३ सय ४७..

पुरा पढ्नुहोस् »

बिजय गच्छदार पाँच सय मतले अगाडि

पोखरा, मंसिर २७ । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पछिल्लो समयमा अग्रता लिन थालेका छन् । ताजा अवस्थामा गच्छदारले नेकपा..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको ६ वटा प्रदेशबाट दुई तिहाई २६ मंसिर २०७४, मंगलवार १७:०६

काठमाडौँ, मंसिर २६ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार प्रत्यक्षतर्फ ६ वटा प्रदेशमा वाम गठबन्धन दुई तिहाई बहुमत सहित विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ भन्दा बढी ठाउँमा जीतेको हो । २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ ।..

पुरा पढ्नुहोस् »

को बन्दैछन् प्रदेश प्रमुख ? यि हुन् चर्चित अनुहार

काठमाण्डौं, मंसिर २६ । नयाँ संविधान अनुसार तीन संरचनाको सरकारमध्ये प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेका छन् । निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता..

पुरा पढ्नुहोस् »

प्रेम सुवालले थामे विजुक्छेको विरासत २५ मंसिर २०७४, सोमबार १०:१३

भक्तपुर, मंसिर २५ । लगातार चुनाव जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवार नहुनु धेरैका लागि ‘सप्र्राइज’ रह्यो । उनको उत्तराधिकारीका रुपमा भक्तपुर १ मा प्रेम सुवाल उम्मेदवार बने । यो क्षेत्र नेमकिपाको गढ नै हो । त्यसैले..

पुरा पढ्नुहोस् »

चुनाव जितेपछि प्रचण्डले के भने ?

अनलाईनखवर डटकम चितवन, मंसिर २५ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । चितवन ३ बाट..

पुरा पढ्नुहोस् »

हेर्नुहोस मकवानपुरको पछिल्लो मतपरिणाम २३ मंसिर २०७४, शनिबार १०:४४

हेटौडा , २३ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुरको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा लोकतान्त्रिक र बामगठबन्धनबिच कडा प्रतिस्पर्धा छ । मकवानपुरको..

पुरा पढ्नुहोस् »

मकवानपुरको २ वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनको अग्रता कायमै

हेटौडा , मंसिर २३। बिहिवार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा मकवानपुरको २ वटै निर्वाचन क्षेत्रमा बामगठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । हेर्नुहोस पछिल्लो मतपरिणाम मकवानपुरको प्रतिनिधिसभा निर्वाचन..

पुरा पढ्नुहोस् »

गगन थापाले जिते, एमाले उम्मेदवार राजन भट्टराई भारी मतले पराजीत

पोखरा, मंसिर २३ । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । विहान सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका..

पुरा पढ्नुहोस् »

मकवानपुरमा चुनावका लागि २३ सय सुरक्षाकर्मी १८ मंसिर २०७४, सोमबार ११:५३

हेटौंडा, मंसिर १८ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा २ हजार ३ सय ३४ जना प्रहरी र म्यादी परिचालित भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलिपराज..

पुरा पढ्नुहोस् »