प्रदेश ३


कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

नवलपरासीका मालपोत प्रमुखलाई कार्यकक्षमै कालोमोसो २९ भाद्र २०७४, बिहीबार ११:५०

नवलपरासी, भदौ २९ । मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा भूकम्प अनुसन्धान केन्द्र

काठमाण्डौं, भदौ २९ । सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यानको निर्माण कार्य थालिएको छ । करीब १ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सो उद्यानको विस्तृत आयोजना प्रतिवदेन आगामी मङ्सिरसम्म तयार हुने बताइएको छ । सो उद्यानलाई राष्ट्रियस्तरमा..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड..

पुरा पढ्नुहोस् »

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर..

पुरा पढ्नुहोस् »

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा..

पुरा पढ्नुहोस् »

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप ११ असार २०७४, आईतवार ०६:०५

रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने..

पुरा पढ्नुहोस् »

फेसबुकले सुरु गर्यो ‘नागरिक साहस’ कार्यक्रम

अतिवाद तथा आतंकवाद सम्बन्धी सामाग्रीहरु हटाउने प्रयासमा सोसल नेटवर्किङ साइट फेसबुकले नयाँ अभियान सुरु गरेको छ । फेसबुकले बेलायतमा अनलाइन नागरिक साहस अभियान सुरु गरेको हो । यस अन्तरगत गैरसरकारी संस्थाहरुलाई अतिवादी तथा आपत्तिजनक सामाग्रीको..

पुरा पढ्नुहोस् »