माओबादीले धोका दिएको काँग्रेसको आरोप

काठमाडौं, असोज १७ ।
नेपाली कांग्रेसले माओवादी केन्द्रले धोका दिएको आरोप लगाएको छ । एमाले, माओबादी र नयाँ शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकीकरणबारे भएको सहमतिबारे काँग्रेसले सत्ताको लोभमा माओबादी फसेको प्रतिक्रिया दिएको हो ।
कांग्रेसको मंगलबार बसेको आकस्मिक बैठकले एमाले मओवादीको अस्वभाविक गठबन्धन बन्न लागेको भन्दै त्यसलाई आपत्ति समेत जनाएको छ ।